भारतको थोक मुद्रास्फीति २.३६ प्रतिशत पुग्यो

Saturday November 16, 2024

पढ्न लाग्ने समय :


भारतको थोक मूल्य सूचकांक मुद्रास्फीति अक्टोबरमा बढेर २.३६ प्रतिशत पुगेको छ । मुख्यतया खाद्यवस्तु, मेसिनरी तथा उपकरण, मोटर गाडी, ट्रेलर र सेमी ट्रेलरको मूल्यवृद्धिका कारण यो वृद्धि भएको हो ।

डब्ल्युपिआई खाद्य मुद्रास्फीति सेप्टेम्बरमा ९.४७ प्रतिशतबाट बढेर अक्टोबरमा ११.५९ प्रतिशत पुगेको छ । डब्ल्यूपीआई मुद्रास्फीति सेप्टेम्बरमा १.८४ प्रतिशत र अगस्टमा १.२५ प्रतिशत थियो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको