बालेन शाह सुदूरपश्चिम आउने

Sunday January 25, 2026

पढ्न लाग्ने समय :


धनगढीः झापाबाट फर्किएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भोलि सुदूरपश्चिम आउने भएका छन्।

सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम रहेको छ।
चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए। सुदूरमा केही दिन बिताएर बालेन काठमाडौं फिर्ता हुने कार्यक्रम हरेको रास्वपाका नेताहरुले बताएका छन्।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’