बझाङमा प्रहरी हवलदार बार्दलीबाट लडेर गम्भीर घाइते

Saturday March 21, 2026

पढ्न लाग्ने समय :


बझाङः बझाङमा ड्युटीका लागि जाँदै गरेका एक प्रहरी हवलदार गम्भीर घाइते भएका छन्।

शुक्रवार साँझ करिब ८ बजे सदरमुकाम चैनपुरस्थित आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालयतर्फ जाने क्रममा हवलदार खडक बोहरा बार्दलीबाट लडेर घाइते भएका हुन्।

घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। डडेल्धुरामा दरबन्दी रहेका बोहरा हाल बझाङमा काजमा कार्यरत छन्।

 


भर्खर

सेती नदीमा फसेका ११ जनाको सकुशल उद्धार

डोटीः डोटीको दिपायल शिलगढी नगरपालिका–२ स्थित सेती नदीको बिच भागमा फसेका ११ जनाको सकुशल उद्धार

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्री

धनगढीमा १० वर्षीय बालकको हत्या

धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता