बझाङमा चरेससहित दुई युवक पक्राउ

Friday May 22, 2026

पढ्न लाग्ने समय :


धनगढीः बझाङको जयपृथ्वी नगरपालिका–३ भिडमुनीबाट प्रहरीले अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रबिन दमाई र सेर बहादुर दमाई रहेका छन्। उनीहरूको साथबाट ७ ग्राम ६ सय ७० मिलिग्राम चरेस जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा