बंगलादेशमा दुर्गा पूजा मनाइयो

Friday October 11, 2024

पढ्न लाग्ने समय :


हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (वडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन शुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा शुरु भएको हो । सरकारले देशभर मनाइने दुर्गा पूजामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र कानून कार्यान्वयन गर्ने निकायलाई निर्देशन दिएको छ । नेपालमा पनि अहिले दशैँको अवसरमा नवदुर्गाको पूजा आरधना भइरहेको छ । बंगलादेशमा भने दशैँको अवसरमा दुर्गा देवीको पूजा आरधना गर्ने गरिन्छ ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको