पीएनजीविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने

Wednesday March 13, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

लिग चरणको खेलमा नेपालले पीएनजीलाई एकपटक हराइसकेको छ । फाइनल खेल विहान ११ः ४५ बजे सुरु हुनेछ । यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृंखलामा तेस्रो भएको थियो । आफ्नै ‘ए’ टोलीलाई ७० रनले हराउँदै हङकङको राष्ट्रिय टोली तेस्रो भएको हो ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको