पहिरोका कारण मुग्लिन-काठमाडौँ सडक अवरुद्ध

Friday August 25, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । पहिरोका कारण मुग्लिन-काठमाडौँ सडक अवरुद्ध भएको छ ।

मुग्लिन नजिकै नाग्दी खोलामा पहिरो खस्दा शुक्रबार साँझदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउने कार्य शुरु गरेको भएपनि लगातार वर्षा भइरहेको र राति भएकोले कतिबेलासम्म सडक खुल्छ भन्ने स्पष्ट हुन सकेको नसकेको प्रहरीले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।