नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी
पढ्न लाग्ने समय :
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी छ । आईतवार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा केन्द्रिय कमिटीको बैठक शुरु भएको हो । बैठकमा बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठिनक प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ ।
पार्टी रुपान्तरण, पुनर्निर्माण लगायतका शिर्षकमा छलफल हुनेछ । बैठकमा अध्यक्ष दाहालले आफ्ना समसामयिक राजनीतिक विषयहरु राखेपछि प्रदेश प्रमुखहरुले प्रदेशको बिफ्रिङ गर्नेछन् ।