‘निकासी पैठारी विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत

Thursday March 6, 2025

पढ्न लाग्ने समय :


‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै सभामुख देवराज घिमिरेले विधेयकमाथि प्रतिनिधिसभा नियमावली २०७९ को नियम ११२ बमोजिम संशोधन पेश गर्न चाहने सांसदलाई संघीय संसद सचिवालय सिंहदरबारमा पेस गर्नसक्ने जानकारी दिनुभयो ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ भन्ने प्रस्ताव प्रतिनिधिसभासमक्ष पेस गरेका गुर्नभएको थियो । मन्त्री भण्डारीले विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ समेत दिनुभएको थियो ।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते