नागढुंगा सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने

Tuesday May 14, 2024

पढ्न लाग्ने समय :


काठमाडौं । सरकारले नागढुंगा-थानकोट सुरुङमार्ग र ग्वार्को ओभरपासको निर्माण आगामी वर्ष सकिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि ग्वार्को ओभरपास र नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याइने बताए ।

उनले ट्राफिकलाई व्यवस्थापन गर्न सुरुङमार्ग र ओभरपासलाई प्राथमिकता दिइने बताएका छन् ।


भर्खर

सुदूरपश्चिममा नवजात शिशु मृत्युदर सबैभन्दा बढी

काठमाडौं : नेपालमा नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क

अछामको ढकारी गाउँपालिकासँग सडक बोर्डले १० प्रतिशत कमिसन माग्यो

धनगढी : अछामको ढकारी गाउँपालिकासँग सडक बोर्ड नेपालले १० प्रतिशत रकम कमिसन मागेको छ। योजना

धनगढी–दीपायद द्रुतमार्गका आठमा २ पुलको काम पूरा

धनगढी : धनगढी–दीपायल द्रुतमार्गमा निर्माण हुने आठ पुलहरूमध्ये हालसम्म २ वटाको काम मात्रै पुरा भएको