धुलिखेल कारागारमा पनि आगजनी

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ । प्रहरीले दमकल प्रयोग गरेर आगो निभाउने प्रयास गरिरहेको छ । जिल्ला कारागार बाहिर ठूलो संख्यामा नेपाली सेना परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।

काभे्रपलान्चोक कारागारमा २८३ जना कैदीबन्दी रहेको बताइएको छ । उनीहरुले कारागारभित्र नाराजुलुस गर्दै बाहिर निस्कन पाउनुपर्ने माग गरेका थिए ।

तस्वीर, सामाजिक सञ्जाल


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट