धनगढीको नवजीवन सहकारी संस्थाको चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा

Saturday May 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्ने अनुमति प्राप्त देशकै पहिलोे सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेडको नेतृत्व चयनका लागि शनिबार आज चुनाव हुने भएको छ ।

साढे ४० हजार शेयर सदस्य रहेको सहकारीको नयाँ नेतृत्व चयनका लागि धनगढीमा मतदान हुनेछ । बिहान ८ बजेदेखि धनगढीको ओम प्यालेसमा मतदान सुुरु हुने उक्त संस्थाले जनाएको छ।

मतदानमा ४० हजार ५९३ जना शेयर सदस्यले मतदान गर्नेछन् । नयाँ नेतृत्वका लागि गोपाल पाठक, घनबहादुर शाह र केशव मिश्र प्यानलसहित प्रतिस्पर्धामा छन् । नेतृत्व प्राप्त गर्न उनीहरु अन्तिम रणनीतिमा छन् ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा