देश छोडेर भाग्नुपर्ने कुनै कारण छैन : निवर्तमान मन्त्री खड्का

Monday October 20, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका नेता एवं निवर्तमान मन्त्री दीपक खड्काले आफू देश छोडेर भाग्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वमन्त्री खड्का अमेरिका भागेको भनेर अन्तर्वार्ता दिएलगत्तै उहाँले सोमवार जेनजी आन्दोलनले ध्वस्त बनाएको आफ्नै निवास परिसरमा पत्रकार सम्मेलन गर्नुभएको छ ।

पूर्वमन्त्री खड्काले गृहमन्त्री अर्याललाई आफू के कारणले देश छोडेर भाग्नुपर्ने रहेछ ? भन्ने प्रश्न समेत गर्नुभएको छ ।
पूर्वमन्त्री खड्काले आफूले मुलुकमा भ्रष्टाचार विरुद्ध अभियान नै चलाएको जिकिर समेत गर्नुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि