डोटीमा एक युवक मृत फेला

Thursday February 5, 2026

पढ्न लाग्ने समय :


डोटी : डोटीमा एक युवक मृत फेला परेका छन्।

बुधवार शिखर नगरपालिका– ११ बारबाटाका २४ वर्षीय सन्तोष रोकाया मृत फेला परेका हुन।

मंगलबार शिखर नगरपालिका १० बान्डुङ्ग्रीसैनमा रहेको मामाघरबाट घर जान्छु भनी हिँडेकोमा बुधवार शिखर– ८ गोल्मागाड स्थित खोलाको किनार पानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।