गृहमन्त्री अर्याल र सुरक्षा निकायका प्रमुखहरूबीच छलफल

Thursday October 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार

गृहमन्त्री ओमप्रकाश अर्याल र सुरक्षा निकायका प्रमुखहरूबीच बैठक बसेको छ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका प्रमुखहरूसँग गृहमन्त्री अर्यालले छलफल गरेका हुन्।

छलफलमा प्रहरीका आइजिपी चन्द्रकुबेर खापुङ, सशस्त्रका आइजिपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की थिए।

त्यस्तै सेनाका प्रतिनिधि सहभागी थिए।

स्रोतका अनुसार बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएको थियो। बिहीबार हुने भनिएको प्रदर्शन र दुर्गा प्रसाईं सम्मको छलफल भएको छ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ