खानेपानीमन्त्री चौधरी ९ हजार बढी मतान्तरले पराजित, एमालेका मैनाली विजयी

Friday November 25, 2022

पढ्न लाग्ने समय :


बारा । बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधसभामा नेकपा एमालेका अच्युतप्रसाद मैनाली विजयी भएका छन् । उनले खानेपानीमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमाकान्त चौधरीलाई ९ हजार १३९ मतान्तरले पराजित गरेका हुन् ।

शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार मैनालीले ३९ हजार १९५ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत ल्याए ।


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै