कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पन्त निर्वाचत

Friday November 25, 2022

पढ्न लाग्ने समय :


धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत प्राप्त गर्दै जित निकाल्दा एमालेका रानाले २० हजार ३१८ मत पाए । मतगणनाको सुरूवातदेखि अग्रता लिएका रानालाई पन्तले पछि पारेर जित निकाल्न सफल भएका हुन् ।कैला

ली ५ मा कांग्रेसका पूर्व नेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले ८ हजार ३४९ मत ल्याए । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७ हजार ४६० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इश्वरी विष्टले ३ हजार ४०४ मत ल्याइन् ।


भर्खर

कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ

धनगढी : कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। युवाको नेतृत्व विकास र समाजमा सकारात्मक सन्देश

कञ्चनपुरका दीपक १८ वर्षपछि परिवारको सम्पर्कमा

कञ्चनपुरः सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट