कैलालीमा स्कुटरको ठक्करबाट २ जना घाइते

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


धनगढी । कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते भएका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका–३ झील चौराहमा गण्डकी प्रदेश ब १५ प ८६११ नम्बरको स्कुटरले सोहि स्थानका ४५ वर्षीय झुपरी साँउद र ८७ वर्षीय देवीसिंह साँउदलाई ठक्कर दिएको हो ।

स्कुटर चालक लम्कीचुहा ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । टाउकोमा चोट लागेर घाइते भएका दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। स्कुटर इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा छ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको