कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२ बसपार्कबाट डडेल्धुराको अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रकाश साँउद खैरो हेरोइनसहित पक्राउ परेका हुन्।