काठमाडौंमा एमालेको जागरण सभा

Friday November 22, 2024

पढ्न लाग्ने समय :


सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन शुरु भएको छ । काठमाडौंको भद्रकालीबाट एमालेले जनप्रदर्शन शुरु गरेको थियो । एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेको ¥याली भद्रकालीबाट शुरू भएर न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत भएको छ ।

सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनेछ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको