कञ्चनपुरमा बहुविवाह मुद्दाका दाषी पक्राउ

Saturday May 16, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरमा बहुविवाह मुद्दाका दोषी पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी बस्ने ३० वर्षीया दिलु वादी र साही ठाउँकी २७ वर्षीया अन्नु सुनार पक्राउ परेकी हुन।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र इलाका प्रहरी कार्यालय, झलारीको संयुक्त टोलीले उनीलाई पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरले २०८० माघ २४ गते उनीहरुलाई एक वर्ष २ महिना कैद सजाय सुनाएको थियो। उनीहरू फरारको सूचीमा रहकी थिइन्।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।