कञ्चनपुरमा एक महिला मृत फेला

Monday May 18, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
जिल्लाको भीमदत्त नगरपालिका–९ जमुनाभाडी स्थित भित्री कच्ची सडक छेउमा सोही ठाउँ बस्ने ४५ वर्षीया गौरी सार्की आइतबार साँझ मृत अवस्थामा फेला परेकी हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा