एलओडीमा राजश्व अनुसन्धान विभागको छापा

Tuesday August 15, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । काठमाडौंको ठमेलमा रहेको नाइट क्लब लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) मा ाजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो ।

ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो ।  नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको