उदयपुरको कटारीमा एक पुरुषको शव फेला

Monday March 25, 2024

पढ्न लाग्ने समय :


उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित छाउरीखोला नजिक एक पुरुषको शव वेवारिसे अवस्थामा फेला परेको छ । टाउको एकातिर र शरीर अर्कोतर्फ रहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

खोला छेउको घारीमा पहिचान नखुलेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डीएसपी) सुवास राईले बताए ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएलगत्तै प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान पछि थप प्रकृया सुरु गरिएको उनले बताए ।


भर्खर

बैतडीमा प्रधानाध्यापकबाट विद्यार्थी कुटिए, प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

बैतडीः बैतडीमा आफ्नै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको पुर्चौंडी

धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित

धनगढी : धनगढीमा विद्युतीय सवारी चालक आन्दोलित भएका छन्। सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा

कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढी : कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते