इजिप्ट र जोर्डनका नेताहरूबीच क्षेत्रीय अवस्थाबारे छलफल

Wednesday December 18, 2024

पढ्न लाग्ने समय :


इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयले कायरोमा क्षेत्रीय अवस्था र विशेष गरी प्यालेस्टाइनको घटनाक्रमको सन्दर्भमा स्थितिहरू समन्वय गर्ने प्रयासहरूबारे छलफल गरेका छन् । दुई नेताहरूले गाजापट्टीमा तत्काल युद्धविरामको आवश्यकतालाई जोड दिएका छन् । स्ट्रिपमा अत्यावश्यक मानवीय सहायता र राहतमा बिना शर्त पहुँच प्रदान गर्ने कुरामा जोड दिएका छन् ।

सिरियाको एकता, सुरक्षा र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र सिरियाली जनताका सबै क्षेत्रहरूलाई समेटेर व्यापक र समावेशी राजनीतिक प्रक्रिया शुरु गर्न जोड दिए । सिसी र राजा अब्दुल्ला द्वितीयले सबै पक्षहरूलाई यस क्षेत्रमा जारी तनाव अन्त्य गर्न जिम्मेवारी लिन आह्वान गरेका छन् ।


भर्खर

कैलालीको गोदावरी धाममा माघे संक्रान्ति स्नान गरियो

धनगढी : आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति मनाइँदै छ। आजदेखि सूर्य धनु

थारु समुदायमा माघी पर्व मनाइँदै

धनगढी : थारु समुदायमा माघ १ गतेलाई नयाँ वर्षका रूपमा धूमधामका साथ स्नान, दान, एवं

गगन नेतृत्वको केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमका एक पदाधिकारीसहित ११ जना

धनगढीः नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिमबाट एक जना