आज कुकुर पुजा

Monday October 20, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
यमपन्चकको तेस्रो दिन सोमबार हिन्दू धर्मावलम्वीहरुले कुकुर पुजा गरेका छन् । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार हुने भए पनि यस पटक तिथिको घटबढका कारण तेस्रो दिनमा पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पुजाआजा गरी मीठा परिकार खान दिए यमराजको ढोकाका द्वारपालहरु श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडि दिने धार्मिक विश्वास रहेको छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइने गरेको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि