अमेरिकाको महान्यायाधिवक्तामा पाम बोन्डी निर्वाचित

Thursday February 6, 2025

पढ्न लाग्ने समय :


अमेरिकी सिनेटले पाम बोन्डीलाई महान्यायाधिवक्ता, न्याय विभागको प्रमुखको रूपमा पुष्टि गर्न मतदान गरेको छ । माथिल्लो सदनले ५४–४६ को मतले मनोनयनलाई अनुमोदन गरेको हो । जसमा केवल एक डेमोक्र्याटिक सिनेटरले बोन्डीलाई समर्थन गर्न रिपब्लिकनहरूसँग सामेल भए ।

नोभेम्बरको अन्त्यमा तत्कालीन राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले २०११ देखि २०१९ सम्म फ्लोरिडा राज्यका पूर्वमहान्यायाधिवक्ता बोन्डीलाई अर्को अमेरिकी महान्यायाधिवक्ताको रूपमा छनोट गर्नुभएको हो । उहाँ २०२० मा ट्रम्पको पहिलो महाभियोग मुद्दाको समयमा उहाँको कानूनी टोलीको सदस्य हुनुहुन्थ्यो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको