अंग्रेजी नयाँ वर्षमा जानकी मन्दिरमा भक्तजनको भीड

Wednesday January 1, 2025

पढ्न लाग्ने समय :


अंग्रेजी नयाँ वर्षको अवसरमा जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । आजबाट अंग्रेजी नयाँ वर्ष २०२५ शुरु भएको हो । नयाँ वर्षको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरु अंग्रेजी नयाँ वर्षको स्वागत र वर्षभर राम्रो होस् भन्ने हेतुले जानकी मन्दिरमा पूजापाठका लागि जम्मा भएका छन् ।

जसकारण मन्दिरमा परिसरमा भक्तजनको भीड उल्लेख्य छ । धार्मिक स्थलका साथै जनकपुरधाम पर्यटकीय नगरीसमेत हो । जसकारण पनि नयाँ वर्षका दिन घुमफिरका लागि मानिसहरुको भीड छ ।


भर्खर

कैलालीमा समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

धनगढीः धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको छ। बुधवार साँझ

कञ्चनपुरमा प्रहरीको ‘स्विप अपरेशन’ : हप्ता दिनमा ७९ जना पक्राउ

कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न