उड्न लागेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या

Tuesday August 15, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या देखिएको छ ।

विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयका अनुसार विमानको ब्रेकमा समस्या देखिएपछि विमानलाई ट्याक्टरले तानेर पार्किङ एरिया ल्याइएको छ ।

रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । केहि विमानहरू आकाशमै ‘होल्ड’ भएका छन् ।


भर्खर

भारतबाट चोरी गरिएका हिरा र सुन कञ्चनपुरबाट बरामद

कञ्चनपुरः भारतबाट चोरी गरिएको हिरा, सुनसहितको बहुमूल्य सामाग्री कञ्चनपुरबाट बरामद गरिएको छ। भारतको नयाँ दिल्लीबाट

कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष नाथ ज्यान मुद्दामा पक्राउ

महेन्द्रनगरः कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका